फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छुट्टिएर बस्ने भारतीय प्रधानमन्त्रीकी श्रीमती

(GMT+08:00) 2014-11-25 16:04:44

      चालू मे महिनामा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बन्नुभएको हो। दशौं वर्षसम्म छुट्टिएर बसेका भारतीय प्रधानमन्त्रीकी श्रीमती जशोदाबेनले हाल आफ्नो अधिकारको माग गर्नुभएको छ।

      श्रीमती जशोदाबेन अवकाश प्राप्त शिक्षिका हुनुहुन्छ। मोदीको परिवारका अनुसार, मोदीले विवाहपछि औपचारिक कार्यक्रममार्फत उनलाई छोडेको थियो। तर उनले हाल वक्तव्य प्रकाशित गर्दै भारतीय प्रधानमन्त्रीकी श्रीमती भएको बताएकी छिन्। साथै प्रधानमन्त्रीकी श्रीमतीको हैसियतमा आफ्नो कुनै स्थान छ कि छैन भन्ने पनि प्रश्न गरेकी छिन्।

जानकारी तथा लेखहरु
सुझाउ