फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग सीमा समस्याबारे वार्ता गर्न भारतद्वारा नयाँ प्रतिनिधि नियुक्त

(GMT+08:00) 2014-11-25 18:25:20
    भारत सरकारले चीनसँग सीमा सम्बन्धी समस्यामा वार्ताका लागि 24 तारिखका दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई विशेष प्रतिनिधि नियुक्त गरेको छ।

    भारतको प्रधानमन्त्री कार्यालयले एउटा वक्तव्य प्रकाशित गरेअनुसार डोभालले विशेष प्रतिनिधिको हैसियतले चीनसँग सीमा समस्याबारे वार्ता र रणनैतिक छलफल गर्नुहुने छ।

    हालसम्म चीनले भारतसँग सीमा समस्याबारे 17 पटक विशेष प्रतिनिधि सम्मेलनको आयोजना गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ