फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा "प्यालेष्टिनी जनतासँग ऐक्यबद्धता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस सम्मेलनलाई बधाई सन्देश

(GMT+08:00) 2014-11-25 18:45:22

    नोभेम्बर 24 तारिख संयुक्त राष्ट्र संघले "प्यालेष्टिनी जनतासँग ऐक्यबद्धता अन्तर्राष्ट्रिय दिवस" मनाउनका लागि एक सम्मेलनको आयोजना गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले उक्त सम्मेलनलाई बधाई सन्देश दिनुभएको छ।

    बधाई सन्देशमा सीले इतिहासको प्रमाणअनुसार हतियारद्वारा शान्ति स्थापना हुनसक्दै र वार्ता नै विवादको समाधान गर्ने एक मात्रै उपाय हो भन्ने कुरा बताउनुभयो। प्यालेष्टाइन र इजरेलले सकेसम्म छिटो शान्ति वार्ता पुनःशुरु गर्ने आशा पनि चीनले लिएको कुरा सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ