फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीमा पार भएको नदीको विकास र प्रयोगमा चीन उत्तरदायी

(GMT+08:00) 2014-11-25 18:57:07

    चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले चीनले ब्रह्मपुत्र नदीमा जल विद्युत स्टेशनको निर्माण गरेकोबारेको प्रश्नको जवाफ दिँदै चीनले सिमा पार भएको नदीको विकास र प्रयोग क्षेत्रमा उत्तरदायित्वपूर्ण अवधारणा लिइरहेको बताउँदै विकास र संरक्षण गरी दुबै क्षेत्रको नीति लागू गरिरहेको कुरा बताउनुभएको छ।

    प्रवक्ता व्हा छुन यिङ्गले 24 तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

    उहाँले सिमा पार भएको नदी समस्यामा चीनले भारतसँग सम्पर्क र सहयोगलाई कायम राखिरहेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ