फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतद्वारा संयुक्त सैन्य अभ्यास

(GMT+08:00) 2014-11-26 10:03:39

         चिनियाँ तथा भारतीय स्थल सेनाले भारतको पुणे शहरमा 24 तारिख शहर-बस्तीमा आतंकवाद विरोधी "हातमा हात मिलाएर-2014" नामक संयुक्त सैन्य अभ्यास गरेका छन्। यो 10 दिने अभ्यास 18तारिखदेखि सुरु भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ