फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक सहयोग संगठनद्वारा विश्व अर्थतन्त्रको दृष्टिकोणको अनुमान प्रतिवेदन सार्वजनिक

(GMT+08:00) 2014-11-26 09:55:21

    पेरिसमा मुख्यालय अवस्थित विश्व आर्थिक सहयोग संगठनले "विश्व अर्थतन्त्रको दृष्टिकोणको अनुमान प्रतिवेदन" सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनले आगामी दुई वर्ष विश्व अर्थतन्त्र स्थिति, सदस्य मुलुकहरु र नवोदित मुलुकहरुको आर्थिक बृद्धिको सामु देखापर्ने समस्या र चुनौतीको विश्लेषण गरेको छ।

    उक्त प्रतिवेदनमा विश्व आर्थिक सहयोग संगठनले चालू वर्ष र आगामी वर्ष विश्व अर्थतन्त्रमा 3.3प्रतिशत र 3.7प्रतिशत बृद्धि हुने अनुमान गरेको छ। विश्व आर्थिक सहयोग संगठनले चीनको प्रतिनिधित्वमा रहेको नवोदित मुलुकहरु भविश्यमा विश्वको आर्थिक विकासको मुख्य शक्ति हुने कुरा व्यक्त गर्नुका साथै सन् 2016 चीनको कुल गार्हस्थ उत्पादनको बृद्धि दर लगभग 6.9प्रतिशत पुग्ने अनुमान गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ