फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबैभन्दा महङ्गो थाङ्गका

(GMT+08:00) 2014-11-27 14:39:15

      सन् 2014 हङकङ क्रिश्तीज शरद ऋतु लिलामीमा युङ्ग ल शाही कारचोपी गरिएको थाङ्गका 27 करोड 80 लाख चिनियाँ युआमा विक्री भएको छ। जसले अन्तर्राष्ट्रिय लिलामीमा चिनियाँ कलाकृतिको सबैभन्दा उच्च रेकर्ड सिर्जना गरेको छ।

      करिब छ सय वर्ष पुरानो यो थाङ्गका चिनियाँ मीङ्ग वंशको युङ्ग ल अवधिमा बनाइएको हो।

जानकारी तथा लेखहरु
सुझाउ