फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि भारतीय राजदूत र भारतीय युवा मण्डलबीचको भेट-वार्ता

(GMT+08:00) 2014-11-27 09:36:51

    नोभेम्बर महिनाको 26 तारिखका दिन चीनका लागि भारतीय राजदूत अशोक कान्ताले चीनको भ्रमणमा आएको भारतको सय जना युवा प्रतिनिधि मण्डलसँग भेट-वार्ता गर्नुका साथै प्रतिनिधिहरुसँग आदान-प्रदान पनि गर्नुभएको छ।

    भेटमा उहाँले भारतका युवाहरुलाई संवोधन गर्दै यस पटक भ्रमणमा आएका हरेक युवा प्रतिनिधि भारतको दूत भएका हुनाले यस भ्रमण मार्फत् चीन र भारतबीचको विकासका लागि योगदान गर्ने आशा लिएको कुरा बताउनुभयो।

    प्राप्त समाचार अनुसार यो पटक भारतका सय युवा प्रतिनिधि मण्डलका सदस्यहरुले पैचिङ, शान तोङ र शाङ्हाईको नौ दिने भ्रमण गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ