फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्रसंघका पदाधिकारीद्वारा राजीनामा

(GMT+08:00) 2014-11-27 18:40:26

    संयुक्त राष्ट्र संघका महासचिवका उप प्रवक्ता फार्हान हाकले 26 तारिखका दिन संयुक्त राष्ट्रसंघसम्बन्धी मानवीय मामिलाको जिम्मेवारी सम्हाल्नुभएका उप सचिव भालेरि अमोसले महासचिव बान की मुनसमक्ष राजीनामा पेश गर्नुभएको छ। यस पदमा रहेका 4 वर्ष काम गर्नुभएका उहाँले आगामी मार्च महिनादेखि लागू हुने गरी राजीनामा दिनुभएको हो।

    हाकले सोही दिन महासचिव बानको वक्तव्यबारे जानकारी दिदै अमोसले संयुक्त राष्ट्रसंघ, मानवीय मण्डललाई गर्नुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।

    हालसम्म अमोसले आफ्नो पदबाट राजीनामा दिनुको कारण भने राष्ट्रसंघले सार्वजनिक गरेको छैन।

जानकारी तथा लेखहरु
सुझाउ