फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौं पेरिसको चिनियाँ चलचित्र महोत्सवको पुरस्कार वितरण समारोह पेरिसमा

(GMT+08:00) 2015-10-28 14:41:12

          आदरणीय श्रोता, नोभेम्बार 5 तारिख दिउँसो पेरिस शहरी सिटी हलमा मा चिनियाँ चलचित्र महोत्सवका लागि भव्य रुपमा पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो। पेरिसको चलचित्र व्यूरोका मुख्य पदाधिकारी क मेज, फ्रान्सका लागि चिनियाँ राजदूतावासका साँस्कृतिक विभागका परामर्शदाता ली शाउ फिङ,चिनियाँ चिलचित्र निर्माता सँघका सचिव वाङ फङ लिन,चिनियाँ चलचित्र महत्वसबका अध्यक्ष चाउ चे र चिनियाँ सिने स्टार लिउ ल्याङ वी, थाउ हौङ,सुन स्याङ,चाङ स्याउ रौङ र फ्रान्सका अभिनेत्री मिटोनिक फ्रान्क तथा चीन र फ्रान्सको साँस्कृतिक र कला क्षेत्रका सयौं व्यक्तिहरुले यस पुरस्कार वितरण कार्यक्रममा भाग लिनुभएको थियो। पेरिस सरकारअन्तर्गत चलचित्र सम्बन्धित मामिला हेर्नुहुने मिशर कामेज जीले पहिलोपटक चलचित्र महत्सवको उद्‌घाटन समारोहलाई सम्बोधन गर्नुभयो।

          "पेरिसका विभिन्न किसिमका सिनेमाद्वारा संसारका विभिन्न क्षेत्रका उच्चस्तरीय चलचित्रलाई स्वागत गरिनेछ। शक्तिदायक पेरिसको चिनियाँ चलचित्र महोत्सवले हामीलाई धेरै किसिमको चिनियाँ चलचित्र देखाउने छ, त्यसैले मैले पेरिस सरकारको प्रतिनिधित्व गरी पेरिसको चिनियाँ चलचित्र महोत्सवको उद्‌घाटन गर्दै सबैलाई स्वागत गरेको छु।"

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु