फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौं पेरिसको चिनियाँ चलचित्र महोत्सवको पुरस्कार वितरण समारोह पेरिसमा

(GMT+08:00) 2015-10-28 14:41:12

          अहिले तपाइँ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा सुनिरहनुभएको छ। प्रत्येक शुक्रबार प्रसारण हुने नियमित कार्यक्रम आँखीझ्यालमा आज हामी पेरिसमा आयोजित चिनियाँ चलचित्र महोत्सवका बारेमा सामग्री प्रस्तुत गरिरहेका छौं।

          सोही दिन नवौं पेरिस चिनियाँ चलचित्र महोत्सवमा जम्मा लाइफटाइम एचिभमेन्ट पुरस्कार, संयोजन समिति पुरस्कार, सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार, सर्वोत्कृष्ट नवोदित निर्देशक पुरस्कार, सर्वोत्कृष्ट कार्टुन चित्र पुरस्कार र सर्वोत्कृष्ट बृत्तचित्र पुरस्कार आदि दशौं पुरस्कार वितरण गरिएको छ।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु