फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौं पेरिसको चिनियाँ चलचित्र महोत्सवको पुरस्कार वितरण समारोह पेरिसमा

(GMT+08:00) 2015-10-28 14:41:12

           चिनियाँ चलचित्र निर्माता सँघका सचिव वाङ फङ लिनले जानकारी दिएअनुसार नौ वर्षदेखि यता चिनियाँ चलचित्रको उत्पादन मात्रा र टिकटसमेत विभिन्न आयआर्जन हरेक वर्ष 30 प्रतिशतले बृद्धि भएको छ,हालसम्म चीन संसारको चलचित्रको दोस्रो बजार र तेस्रो निर्माणकर्ता मुलुक बनेको छ। सन् 2004देखि चीन र फ्रान्स यी दुई मुलुकले चलचित्र क्षेत्रतर्फको आदान-प्रदान र सहयोग आदान प्रदान गर्न थालेका हुन्। चालु वर्ष चीन र फ्रान्सले सँयुक्त रुपमा दौत्य सम्बन्ध स्थापनाको 50औं वार्षिकोत्सबको उपलक्ष्यमा पेरिस चिनियाँ चलचित्र महत्सवले यी दुई मुलुकको चलचित्र निर्माता र चलचित्र प्रेमीहरुबीचको अन्तरलाई घटाउनुपर्दछ।

           हवस्त श्रोता यसका साथै आजको लागि यो प्रस्तुती यही सकिन्छ। अर्को साता हामी यसै कार्यक्रममार्फत् फेरि भेटौंला। सिआरआई नेपाली सेवाका अन्य कार्यक्रम पनि सुन्दै गर्नुहोला। म सरलालाई भने विदा दिनुहोस् नमस्ते ।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु