फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनियाँ पर्यटकको संख्या बढ्दै

(GMT+08:00) 2015-11-05 17:22:44

           "यस वर्षको परिवर्तनबारे चर्चा गर्दा अमेरिकाको बजार तिब्र गतिले विकास हुँदै आएको छ र 8 प्रतिशतको बृद्धि दरले गर्दा सारा विश्वमा अगाडि भएको छ। बितेका केहि वर्षमा एशिया-प्रशान्त क्षेत्रको बृद्धि गति पनि राम्रो छ र चालु वर्षको बृद्धि दर 5 प्रतिशतमा पुगेको छ। युरोप पनि राम्रो देखिन्छ, गत वर्षको बृद्धि दर 5 प्रतिशत थियो भने चालु वर्षको अघिल्ला 8 महिनामा 4 प्रतिशत देखिएको छ।"

1 2 3 4 5
जानकारी तथा लेखहरु