फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनियाँ पर्यटकको संख्या बढ्दै

(GMT+08:00) 2015-11-05 17:22:44

          विदेशी मुलुकमा पर्यटन गर्न जाने चिनियाँ पर्यटकहरुको संख्याको बृद्धि दर तिब्र गतिले बढ्नुको कारणबारे चर्चा गर्दै श्री रिफाइले चिनियाँहरुको उपभोग्य क्षमता निरन्तर रुपमा उकास्दै आएको, विशाल जनसंख्या र चीन सरकारको सक्रिय योजना रहेको बताउनुभयो।

          "बितेका 10-15 बर्षमा चीनको मध्यमस्तरका मानिसहरुको उपभोग्य क्षमता निरन्तर रुपमा बृद्धि भएको छ र विदेशको पर्यटन गर्ने क्षमता उनीहरुसँग पनि रहेको छ। अर्को कारण, चिनियाँ मानिसहरुको विचार र दृष्टि अझै खुला र स्पष्ट हुँदै आएको छ, त्यसैले उनीहरुलाई पर्यटन गर्न झनै मनपर्न थालेको छ। तेस्रो कारण, मेरो विचारमा यस विषयमा चीन सरकारको अडान एकदमै राम्रो छ, चीन सरकारले पर्यटन गर्नु चीनका लागि हितकर भएको विचार लिएको छ।"

1 2 3 4 5
जानकारी तथा लेखहरु