फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युवालाई एड्सप्रति सचेत रहन आव्हान

(GMT+08:00) 2015-11-15 16:50:05

        सन् 2014को डिसेम्बर 1 तारिख 27औं विश्व एड्स दिवस मनाइएको छ। अफ्रिकी संघको समिति र जिम्बाब्वे सरकारले संयुक्त रुपमा "अफ्रिका शून्य:अफ्रिकाको जिम्मेवारी र हरेक मानिसको जिम्मेवारी"विषयक स्मृति कार्यक्रमको आयोजना गरेका छन्। जिम्बाव्बेका नामी कवि अलबर्ट नाइफ्थी र स्थानीय संगीतकार टेरेराइ मुगवादी र पाउलिन गुन्डिजा लगायतका कलाकारहरुले यस कार्यक्रमका लागि सँयुक्त रुपमा मुख्य गीतको रचना गर्नुभएको थियो। र यस गीतमार्फत् बढी अफ्रिकी जनतालाई एड्स सम्बन्धित चेतना फैलाइएको थियो।

1 2 3 4 5
जानकारी तथा लेखहरु