फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युवालाई एड्सप्रति सचेत रहन आव्हान

(GMT+08:00) 2015-11-15 16:50:05

        प्राप्त समाचार अनुसार यस गीतको भिडियो औपचारिक रुपमा सार्वजनिक भएपछि यसले थप पार्ने अनुमान छ। जिम्बाब्बेका संगीतकार मुफुफले लोकप्रिय सँस्कृति र संगीत एड्स विरुद्धको दिवसको प्रचारप्रसार गर्ने सबैभन्दा राम्रो तरिका भएको कुरा बताउनुभयो। झन् बढि मानिसहरुलाई यस गीत गाउनका लागि उहाँहरुले दुई फरक किसिमको शैली बनाउनुभएको छ। यी गीतमा सबै एड्सका संक्रमितहरुका लागि बनाउनुका साथै मानिसहरुलाई सुरक्षित यौन गतिविधि गर्न पनि आह्वान गर्नका लागि प्रभावकारी छन्। यसका साथै एड्सको संक्रमण मातृ तथा शिशुको फैलावट र एड्सको बढ्ने शैली आदि सम्बन्धी समस्याको प्रतिरोध गर्ने उहाँहरुको आशा पनि छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु