फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तालिवान सशस्त्र समूहको बम आक्रमणमा परी पाकिस्तानमा 141 को मृत्यु

(GMT+08:00) 2014-12-17 15:01:50

          तालिवान सशस्त्र समूहले हिजो डिसेम्बर सोह्र तारिख मंगलबार पाकिस्तानी पेशावरको एउटा स्कुलमा बम प्रहार गरी 141 जना विद्यार्थीको हत्या गरेका छन्। ती मृतकहरुमध्ये 132 जना बालबालिका र नौ जना स्कुलका कर्मचारी हुन्। साथै सो आक्रमणमा एक सय जना भन्दा बढी घाइते भएका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ