फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ गाडी मोडेल राष्ट्रिय पुरस्कार प्रतियोगिता पैचिङ्गमा आयोजित

(GMT+08:00) 2014-12-18 14:32:08

हिजो सत्र तारिखका दिन चीन राष्ट्रिय गाडी मोडेल पुरस्कार प्रतियोगिता पैचिङ्ग शहरमा आयोजना भएको छ। यस गाडीअगाडि उभिने सुन्दरी मोडलहरूको प्रतियोगितालाई चिनियाँ गाडी मोडेल अन्तर्राष्ट्रिय आदान प्रदान प्रतियोगिताको रुपमा पनि लिइएको छ। युक्रेन, फ्रान्स लगायत विदेशी मुलुकबाट आएका पन्ध्र जना मोडेलहरु पनि सो प्रतियोगितामा सहभागी भएका थिए।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ