फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय नरसंहार स्मृति दिवस: कहिल्यै नमेटिने कालो दिनको सम्झना

(GMT+08:00) 2015-01-28 09:32:33

           चालू महिनाको 27 तारिख अन्तर्राष्ट्रिय नरसंहार स्मृति दिवस पर्दछ। सन् 1945 को जनवरी 27 तारिख तत्कालीन सोभियत संघको सेनाले पोल्याण्डमा पर्ने नाजी आश्च्विट क्याम्पलाई सखाप पारेको थियो। आश्च्विट क्याम्पको घटनाको स्मृतिका लागि जर्मन, बेलायत र इटली आदि धेरै मुलुकले यस दिन नरसंहार स्मृति दिवस मनाउने निर्णय गरेका थिए। सन् 2005 मा आयोजित 60औँ संयुक्त राष्ट्र संघीय महाधिवेशनको पूर्ण बैठकमा यस दिन अन्तर्राष्ट्रिय नरसंहार स्मृति दिवस मनाउने निर्णय गरिएको थियो।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ