फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी शिक्षिकालाई सशस्त्र तालिम

(GMT+08:00) 2015-01-28 16:32:05

          जनवरी 27 तारिख पाकिस्तानको पेशावरमा पाकिस्तानी आतंकवाद विरोधी प्रहरीले शिक्षक-शिक्षिकाहरुलाई सशस्त्रको प्रयोग तरीकाबारे प्रशिक्षण दिएका छन्। पाकिस्तानी उत्तर पश्चिमी क्षेत्र सरकारले सुरक्षाका लागि शिक्षक-शिक्षिकाहरुलाई सशस्त्र तालिमको अनुमति दिएको हो।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ