फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिलाको भेषमा ठग्ने एक थाइ पुरुष प्रहरीद्वारा पक्राउ

(GMT+08:00) 2015-01-29 16:59:33

             जापानी सञ्चारमाध्यमका अनुसार थाइल्याण्ड प्रहरीले एक चालीस वर्षीय थाइ पुरुष प्रकाउ गरेको छ। ती पुरुषले महिलाको भेष धारण गरेर बैंककस्थित जापानीहरु बस्ने क्षेत्रमा गै ठग्ने काम गर्थे। ती पुरुषले युवावस्थामा जापानीले उसमाथि त्यस्तै ठगी गरेकाले आफूले पनि त्यसै गरेको बताए।

1 2
जानकारी तथा लेखहरु
सुझाउ