फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाली फ्लोर हिटिङ् पर्यटन रेल औपचारिक रुपमा संचालनमा

(GMT+08:00) 2015-01-29 17:00:41

             जनवरी 29 तारिख दक्षिण कोरियाली रेल कम्पनीले "पश्चिमी गोल्डेन समुद्री किनार रेल" औपचारिक रुपमा संचालनमा ल्याएको छ। यो रेलमा प्लोर हिटिङ प्रणालीका सीट रहेका छन्। दक्षिण कोरियाली परम्परागत तरिकाका ती फ्लोरमा सुत्न र खाने काम गर्न सकिन्छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ