फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्यपूर्वमा चर्कँदो द्वन्द्वप्रति चीनको चिन्ता

(GMT+08:00) 2015-01-29 19:34:52
         हालै इजरायल, सिरिया र लेबानाको सिमा क्षेत्रमा गोली हानाहान जस्ता भिडन्त भएको र सो भिडन्तबाट केही व्यक्ति हताहत भएका छन्। इजरायल र सिरिया तथा इजरायल र लेबनान बीच दिनप्रतिदिन द्वन्द्व चर्कँदै आएको छ। यस विषयमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यीङले आज उनान्तीस तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा इजरायल र सिरिया तथा इजरायल र लेबनान बीचको चर्कँदो द्वन्द्वप्रति चीनले चिन्ता व्यक्त गरेको बताउनुभयो।

          प्रवक्ता ह्वानले भिडन्त बृद्धिबा हुने जोखिम कम गर्नका लागि सम्बन्धित पक्षलाई संयमता राख्ने आह्वान पनि गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ