फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशमा ओभरलोड माछा जहाज दुर्घटनाग्रस्त

(GMT+08:00) 2015-01-29 19:35:14

        बंगलादेशी संचार माध्यमा अनुसार, मलेशियामा यात्रामा गएको एउटा ओभरलोड माछा जहाज आज उनान्तीस तारिख बंगलको खाडीमा दुर्घटाग्रस्त भएको छ। सो दुर्घटनामा चौबीसजनाको अवस्था अज्ञात रहेको छ भने 32 जनाको उद्धार गरिएको छ।

         स्थानीय प्रहरीका अनुसार, जहाजमा सबै बंगाली नागरिक रहेका छन्। उनीहरु अबैध रुपमा मलेशिया प्रस्थान गर्ने क्रममा सो जहाजमा यात्रारत थिए। हाल उद्धार कार्य जारी रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ