फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मलेसियन विमान MH370 सबै यात्री मरेको हुन सक्ने मलेसियाको घोषणा

(GMT+08:00) 2015-01-29 19:36:31

       आज जनवरी उन्तीस तारिख मलेशियाले सन् 2014 मार्च 8 मा वेपत्ता भएको मलेशिया एयरलाइन्सको MH370 विमान दुर्घटनामा परेको र विमानमा रहेका सबै 239 जना यात्रु र चालक दलका सदस्य मरेको हुन सक्ने घोषणा गरेको छ।

        यसको लागि चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले दुर्घटना भएपछि मलेशियाले दिएको वचनबद्धताको पालना गर्न चीनले मलेशियालाई आग्रह गरेको व्यक्त गर्नुभयो। चीन सरकारले मलेशिया र अस्ट्रेलिया सरकारसँग घनिष्ठ सहयोग गरी अरु खोजी गरेर पीडित परिवारलाई सेवा गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ