फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाचगान:"पानीको गीत"

(GMT+08:00) 2015-02-15 17:06:14

        नदीमा गएर सबैभन्दा पहिलापानी भर्नका लागि तछाँडमछाड गर्ने तिब्बती नयाँ वर्ष दिनको एउटा परम्परागतचलन हो। नयाँ वर्षको अवसरमा हरेक परिवार उक्त कार्यक्रममा संलग्न हुन्छन्। विहान हुनुअघि नै तारा तथ चन्द्रमा आकाशमा देखुञ्जेल नैसबैभन्दा पहिला पानी भर्नु निकै महत्वपूर्ण कुरा हो र साथै सौभाग्य पनि हो। यो यु शु क्षेत्रको परम्परा हो। र त्यो सबैभन्दा पहिला भरेको पानीलाई सबैभन्दा शुद्ध मानिन्छ।


जानकारी तथा लेखहरु
सुझाउ