फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गीत:"घर सान च्याङ युआन"र "तपाईँसँग भेट्नु मेरो भाग्य हो"

(GMT+08:00) 2015-02-15 17:07:25

        नयाँ वर्ष आयो। उच्च हिमालबाट बगेको पानी पहाड, घाँसे-मैदान, जङ्गल र पोखरी हुँदै समुद्रमा मिसीनजान्छ। यस नदीको पानीले पठार-भूमिमा बस्दैआएका मानिस, चिनियाँ तथा एशियालीको प्यास मेटाएको छ।हामीले यस पवित्र पानीबाट आफ्नो जीवनलाई धन्य बनाएका छौं।

        त्यसैले हामीले नयाँ वर्षको पहिलो शुभकामना सान च्याङ युआन नदी, घरको पवित्र पहाड तथा पानीर संरक्षणको आवश्यकता रहेको प्रकृतिलाई दिनुपर्छ। अब भने यु शुका गायक याङ चिङ लाङ चले गाएको गीत "घर सान च्याङ युआन"र "तपाईँसँग भेट्नु मेरो भाग्य हो"हेरौं।


जानकारी तथा लेखहरु
सुझाउ