फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाच: को वा

(GMT+08:00) 2015-02-15 17:30:46

          एक जातिसँग हीरो छ, निरन्तरता हुनसक्ने आध्यात्मिक शक्ति हुने छ। हीरो महाकाव्य "कसार" चिनियाँ राष्ट्रको उत्कृष्ट परम्परागत सँस्कृतिको प्रतिनिधि हुनु नभई मानव सभ्यता इतिहासमा मूल्यवान् आध्यात्मिक सम्पदा हो।

          हीरोको निरन्तरताका कारण हामीसँग निरन्तर रुपमा समर्पण हुने भावना छ। छिङहाई-तिब्बत पठारभूमिको विकास प्रक्रियामा धेरै महान निर्माणकर्ताहरु, निःस्वार्थ योगदानकर्ताहरु र आफ्नो ज्यानलाई दिएका मानिसहरु हीरो समूहका स्मारक थिए।

          यस अवधिमा हामीले हिउँदे पहाड र घाँसेमैदानमा सबैभन्दा सम्मान परम्परागत हीरो नृत्य "को वा"द्वारा उनीहरुको प्रशंसा गर्दैछौं, पठारभूमिमा महाकाव्यको दिमागद्वारा महान युगको शुभकामना व्यक्त गर्दैछौं।


जानकारी तथा लेखहरु
सुझाउ