फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गीत: मनमा बस्ने साङ्गरीला

(GMT+08:00) 2015-02-15 17:41:29

       साङ्गरीला सुन्दर,शान्त,सौहार्दपूर्ण थलो मात्र नभइ आनन्दको उद्गम स्थल र सबै सपनाको अन्तिम स्थल हो।

       हाल तिब्बती जातीय आवास क्षेत्रले उक्त धारणा लिइ साँस्कृतिक पर्यटन व्यवसायको विस्तार गरिरहेको छ। पर्यावरण,सँस्कृति,तथा लामो इतिहाससहितको परम्परागत चलनबाट सञ्चालित साँस्कृतिक पर्यटन व्यवसाय विश्वमा एक उज्ज्यालो मोती बनेको छ।

        अब हेरौं युवा गायक यङ्ग च्याङ्ग फानद्बारा गाइएको"मनमा बस्ने साङ्गरीला"


जानकारी तथा लेखहरु
सुझाउ