फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बसन्त महोत्सवको बेलाको चीन

(GMT+08:00) 2015-02-15 17:44:03

        चीन सँस्कृतिको धनी राष्ट्र हो। चीनमा परम्परादेखि चलनचल्तीमा रहेका धेरै रीतिरिवाजहरू आज पनि कायम छन्। अनि चिनियाँहरू नव वर्षलाई स्वागत गर्ने क्रममा नयाँ वर्ष आउनु केही दिनदेखि नव वर्षको पन्ध्रौं दिनसम्म विविध कार्यक्रमहरू गरेर बसन्त महोत्सव मनाउने गर्दछन्। ती कार्यक्रम र बसन्त महोत्सवको तयारी यस भिडियोमा हेर्नसक्नु हुनेछ। चिनियाँ नव वर्षलाई स्वागत गर्दै भन्ने गरिन्छ। छुनचे ख्वाइल।






जानकारी तथा लेखहरु
सुझाउ