फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनताको विश्वास, राष्ट्रको आशा, देशको शक्तिले चिनियाँ सपना पूरा हुने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2015-03-01 19:44:20

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हिजो अठाइस तारिख पैचिङमा सम्बोधन गर्दै जनताको विश्वास छ, राष्ट्रको आशा छ, देशको शक्ति छ भन्ने कुरा बताउनुभयो। चीन राष्ट्रको महा पुनःरुत्थानको चीन सपनालाई व्यवहारमा उत्तार्न भौतिक तथा आध्यात्मिक धन अत्यन्दै प्रशस्त हुनुपर्ने पनि उहाँले व्यक्त गर्नुभयो।

         हिजो चौथो राष्ट्रिय सभ्य शहर, सभ्य गाउँ-बस्ति, सभ्य एकाइका प्रतिनिधिसँग भेट गर्दा सी चिन फिङले उक्त कुरा बताउनुभएको थियो। उहाँले एक राष्ट्रले सँगै मिलेर साझा विश्वास लिएर विकास गर्नुपर्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ