फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरु क्रमशः पैचिङ्ग आइपुगे

(GMT+08:00) 2015-03-02 17:01:24

2 तारिख विहान चिनियाँ राष्ट्रिय जन काँग्रेस है लुङ्ग च्याङ्ग प्रान्तीय मण्डलका 88 जना प्रतिनिधिहरु रेलद्वारा पैचिङ्ग आइपुगेका छन्। यिनीहरु पहिलो खेपका प्रतिनिधि हुन्। त्यसबाहेक सोही दिन भित्री मंगोलियाको चिनियाँ राष्ट्रिय जन काँग्रेसका 8 जना प्रतिनिधिहरु पनि पैचिङ्ग आएका छन्।

आज र भोलिसम्ममा बाह्रौं राष्ट्रिय जन काँग्रेसको तेस्रो बैठकमा सहभागी हुने सबै प्रतिनिधि मण्डलहरु पैचिङ्ग आउने जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ