फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनराजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समिति अन्तर्गत तेस्रो अधिवेशन भोलिदेखि शुरु हुँदै

(GMT+08:00) 2015-03-02 19:34:23

    जनराजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समिति अन्तर्गत तेस्रो अधिवेशन मार्च महिनाको तीन तारिख दिउँसो तीन बजे पैचिङस्थित जनवृहत् सभा भवनमा शुरु हुने छ।

    चिनियाँ केन्द्रीय जन रेडियो स्टेशन,चिनियाँ केन्द्रीय टीवी स्टेशन र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्टेशनले सँयुक्त रुपमा समितिका अध्यक्ष यु चङ्ग शङले गर्नुहुने जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको कार्य प्रतिवेदनलाई प्रत्यक्ष प्रसारण गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ