फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

असफल सहयोग

(GMT+08:00) 2015-03-03 14:22:46

बेलायती "डेली मेल" काअनुसार, दक्षिणी अफ्रिकी मडिक्वी जनावर संरक्षण क्षेत्रमा एउटा सानो जिब्रा दलदलमा खसेर मृत्यु भएको छ। सो जिब्रा खसेपछि पीडाले चिच्याएको आवाज सुनेर नजिकैको एउटा गैंडा त्यतातिर ध्यानाकर्षित भएको थियो र आफ्नो सींगद्वारा सो जिब्रालाई सहयोग गर्नखोजेको थियो। तर दुर्भाग्यपूर्ण सींगले सानो जिब्राको मृत्यु भएको छ। गाइड एवम् फोटोग्राफर रोएर आइडरले यस अवस्थाको फोटोहरू खिचेका छन्।
1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ