फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिअन्तर्गत तेस्रो अधिवेशनमा 9 सय 79 मस्यौदा

(GMT+08:00) 2015-03-03 18:57:27

    संचारमाध्यमहरुले जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिअन्तर्गत तेस्रो अधिवेशनको मस्यौदा टोलीबाट प्राप्त गरेको समाचार अनुसार दुई तारिख दिउँसो 5 बजे 9 सय 79 वटा मस्यौदा प्रस्ताव गरिएको छ र यसमध्ये 6 सय 57 वटा मस्यौदालाई व्यवहारमा उतार्नका लागि सुझाइएको छ।

    चालू वर्ष प्राप्त गरिएका मस्यौदाका विषयमा मुख्य रुपमा तीन वटा विशेषता छन्। पहिलो,सदस्यहरुले आर्थिक विकासको नयाँ आवश्यकता अनुकूल धेरै सुझाव प्रस्तुत गर्नुभएको छ।दोस्रो,सम्पूर्ण र गहन रुपमा सुधार प्रणालीलाई लागू गरिने र कानूनअनुसार देश निर्माणलाई अघि बढाइने रहेको छ।तेस्रो,सर्वसाधारण जनताको जीवनको सुधार गर्ने लक्ष्य अनुरुप समाजको प्रत्याभूति गर्ने विषयलाई सबल पार्नुपर्ने भन्ने रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ