फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन कांग्रेसको बाह्रौं समितिअन्तर्गत तेस्रो अधिवेशन तयारी

(GMT+08:00) 2015-03-03 19:00:53

    पत्रकारले तीन तारिखका दिन चिनियाँ जन कांग्रेसको बाह्रौं समितिअन्तर्गत तेस्रो अधिवेशनको प्रेस केन्द्रबाट प्राप्त समाचार अनुसार चिनियाँ जन कांग्रेसको बाह्रौं समितिअन्तर्गत तेस्रो अधिवेशनमा भाग लिनका लागि पैचिङ्गबाहेक अन्य ठाउँका सबै प्रतिनिधिहरु पैचिङमा भेला भएका छन् र महाधिवेशनका विभिन्न कामको तयारी सम्पन्न भएको छ।

    चिनियाँ जन कांग्रेसको बाह्रौं समितिअन्तर्गत तेस्रो अधिवेशन मार्च महिनाको 5 तारिखका दिन पैचिङमा उद्‌घाटित हुनेछ।लगभग तीन हजार जना प्रतिनिधिहरुले यस सम्मेलनमा भाग लिनेछन।

जानकारी तथा लेखहरु
सुझाउ