फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्यामा 15 टन हात्तीका दाँत जलाइयो

(GMT+08:00) 2015-03-04 14:58:54

मार्च 3 तारिख विश्व वन्यजन्तु तथा वनस्पति संरक्षण दिवस हो। सोही दिन केन्याका राष्ट्रपति उहुरु केन्याटाले 15 टन बराबर अवैध हात्तीका दाँत जलाएर विश्वसमक्ष हात्तीको दाँतको अबैध व्यापार रोक्ने प्रतिवद्धता देखाउनुभयो।

समारोह अघि उहाँले सञ्चार माध्यममार्फत अन्तर्राष्ट्रिय जगतसँग एक भएर हात्तीका दाँतको अवैध व्यापार रोक्न र जंगली हात्तीको सुरक्षा गर्न आह्वान गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ