फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशनद्बारा प्रेस सम्मेलनको आयोजना

(GMT+08:00) 2015-03-04 18:17:38

बाह्रौं राष्ट्रिय चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो अधिवेशन सम्बन्धी पत्रकार सम्मेलन चार तारिख विहान जन बृहत सभाभवनमा आयोजना भएको छ। प्रवक्ता फु यीङ्गले भ्रष्टाचारको प्रतिरोध आदि समस्याबारेमा पत्रकारहरुको प्रश्न जवाफ दिनुभएको छ।

भ्रष्टाचारको प्रतिरोध विषयमा प्रवक्ता फुले अन्तर्राष्ट्रिय कानून तथा प्रणाली प्रयोग गरेर बाहिर भाग्ने भ्रष्टाचारीलाई सजाय दिनका लागि चीनले अन्तर्राष्ट्रिय आपराधिक न्यायिक सहायताको तर्जुमा गरिरहेको बताउनुभयो।

भ्रष्टाचारको प्रतिरोधबाहेक प्रवक्ता फुले नयाँ वातावरण संरक्षण कानून लागू गर्नु, रक्षा बजेट, राष्ट्रिय सुरक्षा, "एक पेटी एक मार्ग"रणनीति, आतंकवाद विरोधी मस्यौदा आदि विषयमा पत्रकारद्बारा सोधिएका प्रश्नको स्पष्ट जवाफ दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ