फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्नबाली सुरक्षा स्थिति राम्रोः चीनका उप कृषि मन्त्री

(GMT+08:00) 2015-03-06 18:25:52

चीनका उप कृषि मन्त्री यु सिन रुङले छ तारिख चीनको अन्नबाली सुरक्षा स्थिति राम्रो रहेको कुरा बताउनुभएको छ।

युले सोही दिन बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

युकाअनुसार, सन् 2014मा चीनको अन्नबालीको कुल उत्पादन मात्रामा "लगातार एघार वर्षसम्म वृद्धि" भएको देखिन्छ। त्यस अवधिमा अन्नबालीको कुल उत्पादन मात्राले नयाँ किर्तिमान खडा गरेको थियो।

उहाँले चीनले लागू गरेको राष्ट्रिय अन्नबाली सुरक्षासम्बन्धी नयाँ रणनीतिले भूमिका निर्वाह गर्न थालेकोले अन्नबाली सुरक्षा स्थिति राम्रो भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ