फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द मार्शल योजनाभन्दा "एक पेटी एक मार्ग" अझै पुरानो र अझै नवीन

(GMT+08:00) 2015-03-08 18:16:01
    चीनका परराष्ट्र मन्त्री वाङ यीले आठ तारिख पैचिंगमा "एक पेटी एक मार्ग" द मार्शल योजनाभन्दा अझै पुरानो र अझै नवीन भएको कुरा बताउनुभएको छ।

    उहाँले सोही दिन बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

    उहाँले "एक पेटी एक मार्ग" पुरानो हो भनेर भन्नुको कारण यसले दुई हजार वर्षभन्दा बढी पुरानो रेशमी मार्गको भावनालाई निरन्तरता दिनु हो, "एक पेटी एक मार्ग" लाई नवीन भन्नुको कारण यो विश्वव्यापीकरण युगमा प्रस्तुत गरिएकोले हो भन्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ