फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा पर्यावरणीय वातावरण भत्काउने व्यवसाय अस्वीकार्य

(GMT+08:00) 2015-03-10 12:18:43

           तिब्बत स्वायत प्रदेशका अध्यक्ष लो सान च्याङ्ग छ्वनले चीनका दुइटा अधिवेशन अवधिमा पैचिङ्गमा बोल्दै पर्यावरणीय वातावरण भत्काउने व्यवसाय तथा उद्योगलाई तिब्बतमा लान अस्वीकार गरेको कुरा व्यक्त गर्नुभएको छ।

           लो सान च्याङ्ग छ्वनले बाह्रौँ चिनियाँ राष्ट्रिय जन कंग्रेसको तेस्रो अधिवेशनअन्तर्गत तिब्बत प्रनितिधि मण्डलको खुलस्त कार्यक्रममा उक्त कुरा बताउनुभएको हो।

          आधिकारिक तथ्यांकअनुसार, हालसम्म तिब्बतमा 22 वटा पर्यावरणीय क्षमतायुक्त सुरक्षा क्षेत्र, 9 वटा राष्ट्रिय बनस्पति पार्क तथा चारवटा भौगोलिक पार्कको स्थापना गरिएको छ।

          लो सान च्याङ्ग छ्वनको जानकारीअनार, हाल तिब्बतको जल वातावरण तथा ग्यास वातावरण प्रदूषित भएको छैन। नदि तथा नाला र भूमिगत जलश्रोतको गुणस्तर अत्यन्त राम्रो रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ