फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्बारा चीनको कुटनैतिक कार्यको प्रशंसा

(GMT+08:00) 2015-03-10 09:48:26

        अन्तर्राष्ट्रिय समाजलेचीनकाचालु दुइवटा अधिवेशनमार्फतचीनको कुटनैतिक कार्यको ठूलो उपलब्धिको उच्च मूल्याङ्कन गर्नुका साथै चीनद्बारा "सिल्क रोड आर्थिक क्षेत्र तथा 21औँ शताब्दीको समुन्द्री सिल्क रोड"को निर्माण अघि बढाएको कुराको प्रशंसा गरेको छ। संयुक्त विकास तथा स्मृत्ति साकार तुल्याउन चीनसितको सहयोगलाई प्रगाढ पार्ने प्रतीक्षामा रहेको कुरा पनि अन्तर्राष्ट्रिय समाजले व्यक्त गरेको छ।

        जर्मनीका चीनअनुसन्धान विशेषज्ञ इङ्गो नेन्टिङले चीनको कुटनैतिक नीतिले शान्ति, विश्वास, सहयोग तथा पारस्परिक हितलाई महत्व दिँदै विश्वका लागि सक्रिय नमूना बनाएको कुरा व्यक्त गर्नुभएको छ। यूरोपको हितको दृष्टिकोणबाट हेर्दा "सिल्क रोड आर्थिक क्षेत्र तथा 21औं शताब्दीको समुन्द्रीय सिल्क रोड" ले यूरोप-एशिया मुख्यभूमिको सहभागीहरूलाई फाइदा पुग्ने ठहर उहाँले लिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ