फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दलाईको चीन बिरोधी कुकार्य विफल भएको धार्मिक नेताको भनाइ

(GMT+08:00) 2015-03-11 15:37:50

         चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय स्थायी समिति अन्तर्गत जातीय तथा धर्मिक समितिका प्रमुख चु वै छ्युनले आज एघार तारिख पत्रकारले सोधेका प्रश्नको जवाफ दिनुभयो। तिब्बत झन झन राम्रो हुनु दलाई विफल भएको वास्ताविक कारण भएको उहाँले बताउनुभयो।

         तिब्बतको विकासको मुख्य कारण मुलुकका जनताले तिब्बतलाई समर्थन गरेको र विभिन्न सही कदम चालिएकाले तिब्बत झन झन राम्रो भएको प्रमुख चुले बताउनुभयो। दलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय नभएको र उनको चीनबिरोधी कुकार्य विफल भएको पनि उहाँले औँल्याउनुभयो।

        प्रमुख चुले भन्नुभयो- हामीले दलाईलाई ठीक बाटोमा फर्केर मुलुकलाई विभाजन गर्ने अडान छोड्न आग्रह गर्‍यौँ।

जानकारी तथा लेखहरु
सुझाउ