फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन सम्पन्न

(GMT+08:00) 2015-03-13 19:05:11

    चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन आज 13 तारिख दिउँसो पैचिङस्थित जन बृह्‌त सभा भवनमा सम्पन्न भएको छ। राष्ट्राध्यक्ष सी चिन फिङ, प्रधानमन्त्री ली ख छ्याङ, लगायत उच्च नेताहरु चाङ द च्याङ, लिउ युन शान र चाङ काउ लीले सो अधिवेशनमा भाग लिनुभएको छ। यु जङ शङले यसलाई अध्यक्षता गर्नुभएको छ।

    सन् 2015 मा सुधारका योजनालाई चौर्तफी रुपमा गहन पार्ने, कानुनको शासनलाई व्यापक रुपमा कार्यान्वयन गर्ने र "बाह्रौं पन्च वर्षीय"योजनालाई फलदायी बनाउने वर्ष पनि हो। चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनले महत्वपूर्ण र ठूलो विषयबारे गहन रुपमा अध्ययन गरेर "तेर्‍हौँ पन्च वर्षीय"योजना तय गर्ने र अर्थतन्त्रको स्थीर तथा स्वस्थ विकास अघि बढाउने कुरा उल्लेख गरेको छ।

    सम्पन्न अधिवेशनमा राजनीतिक सम्मेलन राष्ट्रिय समितिले गरेको कार्य प्रतिवेदनको निर्णयलाई पारित गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ