फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिकस्थितिलाई उन्नतिशील बनाउनसकिने

(GMT+08:00) 2015-03-15 12:53:33

        चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले चीनको अर्थतन्त्र अधोगतिमाजानेसमस्यारहेको र धेरै जोखिम भएको कुरा स्वीकार गर्दै सबै जनाले हातमा हात मिलाएर चीनको आधारभूतआर्थिक स्थिति निरन्तर उन्नतिशील बनाउनसक्ने विश्वास व्यक्त गर्नुभएको छ।

        उहाँले आज मार्च 15 तारिख पैचिङ्गमा बाह्रौँ राष्ट्रिय जन-कंग्रेसको तेस्रो अधिवेशन समापन भएपछि चिनियाँ तथा विदेशी पत्रकारको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

         प्रधानमन्त्री ली ख छ्याङ्गले औंल्याउनुभएअनुसार, गुणस्तर तथा कार्यकुशलतालाई महत्व दिँदै चीनको अर्थतन्त्रलाई निम्न-मध्यम स्तरबाट मध्यम-उच्च स्तरतर्फ पुर्‍याउनअपेक्षाकृतलामो समयको अवधिमा चीनको अर्थतन्त्र मध्यम-उच्च स्तरमा बृद्धि हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ