फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शांगहाईमा लाउरेउस विश्व खेलकुद पुरस्कार वितरण

(GMT+08:00) 2015-04-16 10:13:24

        अप्रिल पन्ध्र तारिख लाउरेउस विश्व खेलकुद पुरस्कारको वितरण समारोह 2015 शांगहाईमा आयोजना भयो। इथियोपियाकी खेलाडी जी-डिबाबाले उत्कृष्ट महिला खेलाडीको पुरस्कार जितेकी छन्। सर्बियाका खेलाडी नोभाक जोकोभिकले उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेका छन्। चीनका पूर्व टेनिस खेलाडी ली नाले विशेष उपलब्धि पुरस्कार प्राप्त गरेकी छन्। चीनका पूर्व बास्केटबल खेलाडी याउ मिङ्गले खेलकुद भावना पुरस्कार प्राप्त गरेका छन्।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ