फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन बच्चाको उद्धार गर्न मृगौला बेच्ने निर्णय गरे बुबाले

(GMT+08:00) 2015-04-17 10:50:39

        तीन जना बच्चाको उद्धार गर्नका लागि एक गरिब बुबाले आफ्नो मृगौला बिक्री गर्ने निर्णय गरेका छन्। उनका तीनै बच्चालाई मोटोपनाको रोग लागेको छ। ती तीन बच्चाहरू हाल विश्वकै सबैभन्दा मोटा बालबालिका हुन्। दुई परिवारका लागि एक महिनासम्म पुग्ने खाना उनीहरुले एक सातामा खाने गरेका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ