फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ इस्लामाबाद प्रस्थान

(GMT+08:00) 2015-04-20 17:22:04

        आज अप्रिल बीस तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङ पाकिस्तान भ्रमणका क्रममा विशेष विमानद्बारा इस्लामावाद प्रस्थान गर्नुभयो।

        पाकिस्तानका राष्ट्रपति मामनुन हुसेन र प्रधानमन्त्री नवाज शर्रिफको निमन्त्रणामा राष्ट्राध्यक्ष सी आजदेखि भोलि एकाईस तारिखसम्म मंगलबारसम्म पाकिस्तानको राजनीतिक भ्रमण गर्दै हुनुहुन्छ। त्यसपछि इन्डोनेशियका राष्ट्रपतिको निमन्त्रणामा इन्डोनेशिया जानु हुनेछ। सो क्रममा उहाँले एशियाली तथा अफ्रिकी नेताहरुको शिखर सम्मेलन र बाङडुङ सम्मेलनको साठीऔं वार्षिकोत्सव समारोहमा सहभागी हुनुहुने छ।

          पाकिस्तान भ्रमणका अवसरमा दुवै पक्षले संयुक्तवक्तव्य प्रकाशित गर्दै ऊर्जा श्रोत, पूर्वाधार विकास, आर्थिक तथा व्यापार, मौद्रिक आदि क्षेत्रको सहयोग साझेदारीमा हस्ताक्षर गर्नुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ