फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा पाकिस्तानी संसदमा सम्बोधन

(GMT+08:00) 2015-04-21 18:08:39

        आज अप्रिल एकाईस तारिख मंगलबार चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानको संसदमा "चीन र पाकिस्तान भाग्य निर्माता, सहयोग र साझा समृद्धि खोल्ने" शीर्षकमा सम्बोधन गर्नुभयो। उहाँले आफ्नो सम्बोधनमा सदाबहार रहेको चीन पाकिस्तान सम्बन्ध र दुवै मुलुक बीचको चौतर्फी सहयोगको उच्च मूल्याकन गर्नुभयो। शान्ति विकासको विचारबारे जानकारी, दक्षिण एशियासँग मित्रता छिमेकी सम्बन्धी नीतिको जानकारी, दक्षिण एशियाका मुलुकसँग सहयोगलाई सुदृढ पार्ने आपसी विकास र साझा समृद्धिलाई साकार तुल्याउने आशा चीनले गरेको राष्ट्राध्यक्ष सीले आफ्नो मन्तव्यमा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ