फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा शक्तिशाली भुकम्प

(GMT+08:00) 2015-04-25 15:59:16

 

      शनिवार मध्यान्ह नेपालको राजधानी काठमाडौँ तथा आसपासको क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ।

      झन्डै आधा घण्टा सम्म पटक-पटक गएको भुकम्पले राजधानीमा ठूलो क्षति भएको छ। गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर 7.6 म्याग्नेच्युड स्केलको भूकम्प आएको हो।

        भूकम्पले काठमाडौँको ऐतिहासिक धरहरा तथा विश्व सम्पदामा सूचीकृत दरबार क्षेत्रका पुरातात्विक संरचनामा क्षति पुगेको बताइएको छ। क्षतिको विवरण आउन बाँकि छ।

जानकारी तथा लेखहरु
सुझाउ